२३ मंसिर २०८१, आइतवार

धुलिखेल नगरपालिकामा नेपाल अस्ट्रेलिया मैत्रीपुर्ण पार्क सिलान्यास

धुलिखेल । धुलिखेल नगरपालिकामा नेपाल अस्ट्रेलिया मैत्रीपुर्ण पार्क सिलान्यास कार्यक्रम नगर प्रमुख अशोक व्याञ्जु बाट सम्पान्न भयो । गैर आवासिय नेपाली अस्ट्रेलियाको र धुलिखेल नगरपालिका को सयुक्त लगानिमा धुलिखेल नगरपालिका वोडा नम्बर ८ को अरनिको राजमार्गमा १० लाखको लगानीमा पर्यटन बर्ष २०२० को अवसरमा पार्क निर्माण कार्यको सिलान्यास गरियो । उक्त कार्यक्रमा बोल्दै नगर प्रमुख अशोक व्याञ्जुले नयाँ बर्ष २०७७ मा पार्क समापन गर्ने योजना रहेको कुरा बताउनु भयो ।

पर्यटन बर्ष २०२०मा यामाहाको मोटर साइकल र्याली।

साथै पर्यटन बर्ष २०२० को पर्यटन प्रबर्द्धन गर्न यामाहा को प्रस्तुती लियो राईड २०२० मोटर साइकल र्याली काठमान्डौ, धुलिखेल ,मुल्कोट ,सिन्धुली यात्रामा धुलिखेल नगरपालिका,लायन क्लब अफ काभ्रे धुलिखेल र लियो क्लब अफ काभ्रे धुलिखेल द्वारा स्वागत तथा सुरुवात गर्दै मोटरसाइकल र्याली को शुभारम्भ धुलिखेल नगरका प्रमुख अशोक ब्यान्जु ले गर्नु भयेको थियो।

प्रकाशित मिति: १९ पुस २०७६, शनिवार १९:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु