२० असोज २०८१, आइतवार

विश्वविद्यालयको अनुदान आयोगको सदस्यमा धर्मकान्त बास्कोटा र रामकण्ठ माकाजु

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको रिक्त सदस्यमा नियुक्ति गरेको छ । नियुक्ति हुने सदस्यमा त्रिभुवन विश्वविद्यालका उपकुलपति धर्मकान्त बास्कोटा र काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकाजु रहनुभएको छ ।

रिक्त सदस्यलाई मन्त्री परिषद्को निर्णय अनुसार नियुक्त गरिएको सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

प्रकाशित मिति: १६ माघ २०७६, बिहीवार १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु