२ माघ २०८१, बुधवार

नेपालमा थप १४ जनामा कोरोना संक्रमण, जम्मा संख्या ३० पुग्यो

काठमाडौं । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
त्यमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा दुई पुरुष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनु भएको छ । नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुष र चितवन जिल्लाका २७ र ६३ वर्षका पुरुषहरू हुनुहुन्छ । याे सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

प्रकाशित मिति: ५ वैशाख २०७७, शुक्रवार १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु