कोरोना संक्रमण थप ३११ जना थपिए , संक्रमित संख्या १९ हजार नाघ्यो

काठमाडौं । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।
५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रकाशित मिति: १३ साउन २०७७, मंगलवार १६:२७ बजे