मुख्य खबर
अष्टेलियाकाे लागि उड्यो निगमको वाइड बडी
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्टेलिया उडेको छ । राष्ट्रिय... पुरा समाचार
मेडिकल सामग्री खरिदका लागि ओम्नी समूहसँग गरिएको सम्झौता रद्द
काठमाण्डौ । सरकारले मेडिकल सामाग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । स्वास्थ्य... पुरा समाचार
पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो
काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकै पटक १०/१० रुपैयाँले घटेको छ । बुधबार नेपाल... पुरा समाचार
अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो
टेक्सस । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले... पुरा समाचार
सातवटै प्रदेशबाट कोरोना परीक्षण शुरु
काठमाडौँ । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि... पुरा समाचार
काठमाडौँ उपत्यकाका ६ स्थानबाट ग्यास सिलिण्डर वितरण गर्ने तयारी
काठमाडौं । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी... पुरा समाचार
नेपाल–भारत सहमति जो जहाँ छन् त्यहीँ व्यवस्थापन गर्ने
काठमाडौँ । नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना... पुरा समाचार
‘निजी स्वास्थ्य संस्थामा पनि कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन :सर्वोच्च अदालत
काठमाडौँ । सर्वोच्च अदालतले निजी स्वास्थ्य संस्थाबाट समेत कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी... पुरा समाचार
कोरोना संक्रमितको संख्या आठ लाख नाघ्यो
काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुनेहरुको संख्या आठ लाख नाघेको छ । चीनको वुहानबाट... पुरा समाचार
भ्रमण वर्ष २०२० को कार्यक्रम औपचारिक रुपमै स्थगित
काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९... पुरा समाचार













