मुख्य खबर
चिसोले झापाको जनजीवन प्रभावित
झापा । पाँच दिनअघिदेखि झापामा चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । बिहानदेखि नै बाक्लो हुस्सुसहित... पुरा समाचार
नेकपाको केन्द्रीय समिति बैठक पुस २३ मा बस्ने
काठमाडौं । आइतबार धुम्बराहीस्थित पार्टी कार्यालयमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्ष पुष्पकमल... पुरा समाचार
गाउँपालिका अध्यक्ष अपहरित, श्रीमतीलाई जङ्गलमा छाडियो
काठमाडौँ । शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा... पुरा समाचार
हावाबाट बिजुली निकालेर गाउँ नै उज्यालो
पाल्पा । हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका–४ का १५० घरधुरी उज्यालो बनेका छन् । दुई... पुरा समाचार
काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि ७ खर्ब लगानी आवश्यक
काठमाडौं–पोखरा–लुम्बीनी रेलमार्गको लागि करीब ७ अर्ब लगानी आवश्यक हुने देखिएको छ । चीनको नेशनल रेलवे एडमिनिस्ट्रेशनले... पुरा समाचार
लागुऔषध सहित ४ जना पक्राउ
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलिले ६०० एम्पुल लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको... पुरा समाचार
बाटो भत्किएपछि’ कृति लोकार्पण
काठमाडौं । साहित्यकार केदार पोखरेलको छैटौँ कृति ‘बाटो भत्किएपछि’को आज लोकार्पण गरिएको छ । पूर्वमन्त्री आनन्द... पुरा समाचार
नेकपा निकट प्रेस सङ्गठनले राष्ट्रिय भेला बोलायो
काठमाडौँ । प्रेस सङ्गठन नेपालको एकतापछि शपथ ग्रहण प्रथम राष्ट्रिय भेला तथा कार्यक्रम यही पुस १२... पुरा समाचार
धुलिखेल नगपालिकाले नेपाल भ्रमण वर्ष २०२० मा गर्ने कार्यक्रम सार्बजनिक ।
धुलिखेल । काभ्रेको धुलिखेल नगपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने सार्वजनिक गरेको... पुरा समाचार
नगर प्रमुखहरु द्वारा दिशाजन्य लेदोको दिगो व्यवस्थापन गर्न नीति निर्माण गर्ने लगायत ९ बुँदे घोषणा पत्र जारी ।
काठमाडौ : काठमाडौमा सम्पन्न दिशाजन्य लेदो व्यवस्थापन Faecal Sludge Management (FSM) सम्बन्धी राष्ट्रिय कार्यशालाले ९ बुँदे घोषणापत्र... पुरा समाचार















