प्रदेश २
पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
धनुषा । यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार... पुरा समाचार
प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी
धनुषा । प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको... पुरा समाचार
११ वर्षीया बालिकालाई करणी गरेकाे अभियोगमा पक्राउ
सप्तरी । प्रहरीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरीको सप्तकोशी नगरपालिका–१ का २२ वर्षीय शंकर... पुरा समाचार
पर्सामा ३४ कोरोना सङ्क्रमित थपिए
वीरगञ्ज। । पर्सा जिल्लामा सेना, प्रहरी र कैदीबन्दीसहित ३४ जना नयाँ कोरोना सङ्क्रमित फेला परेका छन्... पुरा समाचार
चार हजार हेक्टर धानबाली डुबान
सप्तरी । असार अन्तिम साता देखिको अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहाको करिब चार... पुरा समाचार
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८५९ पुग्यो
धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४... पुरा समाचार
प्रदेश २ मा ६४ जना नयाँ कोरोना सङ्क्रमित थपिए, कुल ६१३ सङ्क्रमित
काठमाडौँ । प्रदेश २ मा ६४ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश २ का... पुरा समाचार
प्रदेश २ मा कोरोना विशेष अस्पताल सञ्चालनमा
धनुषा । प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम र उपचारमा थप सहयोग पु¥याउन यहाँको नर्सिङ... पुरा समाचार
प्रदेश नं २ मा २४१० स्वाबको नमूना सङ्कलन
प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ... पुरा समाचार
प्रधानमन्त्रीकाे मुख्यमन्त्रीहरुसँग भिडियाे कन्फ्रेन्स : ‘भारतमा महामारी फैलिदैछ, लक डाउन छिट्टै अन्त्य हुँदैन ‘
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे... पुरा समाचार