क्वारेन्टाइनमा रहेका युवकको मृत्यु,पाँच दिनअघि मुम्बइबाट आएका थिए
राँझा । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताउनुभयो । उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै … Continue reading क्वारेन्टाइनमा रहेका युवकको मृत्यु,पाँच दिनअघि मुम्बइबाट आएका थिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed