१६ वैशाख २०८३, मंगलवार

अनेरास्ववियूको एकता प्रक्रियाले पुर्णता प्राप्त गरेको छ।

काठमाडौं । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूको एकता प्रक्रियाले पुर्णता प्राप्त गरेको छ। अनेरास्ववियूले केन्द्रीय समितिको नामावली टुंगो लगाएको छ। जसमा पुर्ब अनेरास्ववियुको १८० र पुर्ब अखिल (क्रान्तिकारी) को १५५ जना गरेर जम्म ३३५ जनाको केन्द्रिय कमिटी को नाम आज सर्बजनिक गरेको छ ।
लामो समयको गृहकार्यपछि विद्यार्थीले केन्द्रीय समिति टुंगो लगाएको हो।
केन्द्रीय समितिमा ऐन महर संयोजक छन्। पुर्ब अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङलाई सहसंयोजक तोकिएको छ। अनेरास्ववियूले तीन वटा केन्द्रिय आयोगहरु समेत गठन गरेको छ। हेर्नुस् केन्द्रीय समितिको सूचि।

प्रकाशित मिति: १९ पुस २०७६, शनिवार ००:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु