१७ वैशाख २०८३, बुधवार

नेपाल भ्रमण वर्ष २०२० लाई काभ्रेको धुलिखेलमा पर्यटकलाई स्वागत गरि सुरुगरियो।

नेपाल भ्रमण वर्ष २०२० मा आज एक कार्यक्रमका बिच धुलिखेल नगरपालिकाको हजार सिडिमा विभिन्न जात जातिहरुको झाकि
सहित र काभ्रेका सरकारी कार्यालयको उपस्थितमा धुलिखेलमा आयका पर्यटकहरुलाई प्रतिनिधि सभा सदस्य गंगाबहादुर दोङ्ग, बमध्वज र धुलिखेल नगरका नगर प्रमुख अशोक व्यान्जुले खादा लगाइ स्वागत गर्नु भयो । उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को स्तम्भ सिलान्यस गरियो ।

उक्त कार्यक्रममा धुलिखेलनगरको नगर प्रमुख अशोक व्यान्जुले धुलिखेलमा २०२० मा १२ वटा उधान को निर्माण सकिने र पर्यटन वर्ष लाई सबै मिलेर सफल बनाउन आव्हान गर्नु भयो ।
नेपाल भ्रमण वर्ष २०२० सुरुवात कार्यक्रमको सभापतित्व जिल्ला समन्वय प्रमुख उधव के सि हुनु हुन्थो भने प्रमुख अतिथि काभ्रे प्रतिनिधि सभा १ का सदस्य गंगाबहादुर दोङ्ग,बमध्वजले सुरुवात गर्नु भयो ।

प्रकाशित मिति: १६ पुस २०७६, बुधवार १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु