१७ माघ २०७९, मंगलवार

धुलिखेलमा माओवादि केन्द्रका उपाध्यक्ष एमाले प्रवेश

नेकपा माओवादीका केन्द्र धुलिखेल वडा नं ०२ का वडा कमिटि उपाध्यक्ष अर्जुन ढुङ्गाना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

ढुङ्गाना विगतको राजनिति माओवादि केन्द्रवाट गरेता पनि हाल एमाले प्रति आकर्षित भइ नेकपा एमालेमा प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश कार्यक्रममा उहाँलाई नेकपा एमाले काभ्रे जिल्ला कमिटी अध्यक्ष अशोक कुमार व्याञ्जु श्रेष्ठ, वाग्मती प्रदेश कमिटि सदस्य केशव बडाल, धुलिखेल नगर उपाध्यक्ष निरज खड्का लगायत पार्टिका अग्रज नेताहरूले स्वागत गर्नु भएको छ । सँगै अघि वढ्ने प्रतिवद्धता, समावेशी रुपमा सबैलाई समेटेर आगामि दिनमा काम तथा अघि बढ्नको लागि सदैव नेकपा एमाले रहेको कुरा कार्यक्रमका स्वागत गर्दै पार्टि जिल्ला अध्यक्ष व्याञ्जुले बताउनु भएको छ ।

प्रकाशित मिति: ११ वैशाख २०७९, आइतवार १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु