सुचना प्रविधि
शिक्षक अभावमा लाखौँ मूल्यका कम्प्युटर प्रयोगविहिन
महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका लाखौँ मूल्यका कम्प्युटर प्रयोग हुन सकेको छैन... पुरा समाचार
महावीर पुन सम्मानित
काठमाडौं । ताररहित प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गरी सामाजिक उत्थानमा विशेष योगदान पु¥याएको भन्दै... पुरा समाचार
टेलिकमले प्रिपेड सिम निःशुल्क उपलब्ध गराउने
काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकलाई जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क... पुरा समाचार
प्रविधिले जीवनलाई सहज तुल्याउँछ : मन्त्री बाँस्कोटा
स्याङ्जा – नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रविधिले जीवनलाई सहज तुल्याउने भएकाले त्यसको प्रयोग गर्नुपर्ने बताएको... पुरा समाचार
पाँचखालमा लगानी सम्मेलनको तयारी
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलन गर्ने... पुरा समाचार
प्राधिकरणलाई विद्युत् खपत बढाउने चुनौती
काठमाडौँ । उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन सरकार सफल भएको छ । पछिल्ला तीन वर्षमा नेपाल... पुरा समाचार
मध्यपहाडी लोकमार्गको पश्चिम खण्डमा ६० प्रतिशत निर्माण सम्पन्न
सुर्खेत – राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको पश्चिम खण्डमा ६० प्रतिशत काम पूरा भएको छ ।... पुरा समाचार
प्रधानमन्त्रीले आराम कक्षमै भेटे अध्यक्ष दाहाल र उपप्रधानमन्त्री
मिर्गौलाको डायलाइसिस गरेर बिहीबार बेलुका निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नियमति भेटघाट रोकेर शुक्रबार आराम... पुरा समाचार
अपराध : तरुण दलका सभापतिसहित ६ जना पेस्तोलसहित पक्राउ
नेपालगञ्ज । नेपालगञ्जको एक रिसोर्टबाट तरुण दल नेपालगञ्जका सभापतिसहित ६ जना पेस्तोलसहित पक्राउ परेका छन् ।... पुरा समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय पोषण अभियानको शुभारम्भ
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गर्नुभएको छ । जन्मेको छ महिनादेखि २३... पुरा समाचार












