२१ कात्तिक २०८३, शुक्रवार

देश

बीस प्रतिशत शय्या नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज

बीस प्रतिशत शय्या नछुट्याउने निजी अस्पतालको पीसीआर अनुमति खारेज

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले कोभिड–१९ का बिरामीलाई उपचार नगर्ने निजी वा शिक्षण अस्पताललाई कारबाही... पुरा समाचार

काभ्रेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रममितको संख्या १०२ पुग्यो

काभ्रेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रममितको संख्या १०२ पुग्यो

काभ्रे । काभ्रेमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर... पुरा समाचार

नेपालमा ६८१ जना कोरोना सङ्क्रमित थपिए, कुल सङ्क्रमित २८ हजार ९३८ पुग्याे

नेपालमा ६८१ जना कोरोना सङ्क्रमित थपिए, कुल सङ्क्रमित २८ हजार ९३८ पुग्याे

काठमाडौँ । कोरोना भाइरसका ६८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो... पुरा समाचार

घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहनु हुन्छः वामदेव गौतम

घिमिरे आफ्ना अमर कृतिहरुमा सधैँ बाँचिरहनु हुन्छः वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेपाल राष्ट्रका साहित्यिक धरोहर राष्ट्रकविको निधनले... पुरा समाचार

राष्ट्रकविको निधनबाट उपराष्ट्रपति स्तब्ध

राष्ट्रकविको निधनबाट उपराष्ट्रपति स्तब्ध

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेको मङ्गलबार साँझ भएको दुःखद्... पुरा समाचार

पर्सामा थपिए १०८ सङ्क्रमित, कुल १५ सय नाघ्यो

पर्सामा थपिए १०८ सङ्क्रमित, कुल १५ सय नाघ्यो

वीरगञ्ज । पर्सा जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार पाँच सय नाघेको छ । मङ्गलबार... पुरा समाचार

राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ, सार्वजनिक गरिँदै

राष्ट्रिय झण्डा जलाउने आठ जना पक्राउ, सार्वजनिक गरिँदै

काठमाडौँ । युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले... पुरा समाचार

पार्कहरुको शहर धुलिखेल(फोटो फिचर)

पार्कहरुको शहर धुलिखेल(फोटो फिचर)

धुलिखेल । धुलिखेल नगरपालिकाले स्थानीय तहको निर्वाचन पछाडि आफ्नो मुहार फेरिरहेको छ सुन्दर शान्त र रमणीय... पुरा समाचार

रचनाकार  राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षमा निधन

रचनाकार राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ बर्षमा निधन

काठमाडौँ । "गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त नेपाल"राष्ट्रिय गीत... पुरा समाचार

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि,कुल सङ्क्रमित २८ हजार १६ पुग्याे

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि,कुल सङ्क्रमित २८ हजार १६ पुग्याे

काठमाडौँ । कोरोना भाइरसका एकहजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार... पुरा समाचार