देश
नेकपा काभ्रेका नेता गौतमको पहलमा क्यान्सर पीडित पुर्व जनमुक्ति सेनालाई सहयोग जुट्दै
काभ्रे । नैन बहादुर तामाङ (जमिन ) पुर्व जनमुक्ति सेनाका कमान्ड क्यान्सर रोगबाट पीडित भए पछी... पुरा समाचार
यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू
काठमाडौँ । पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम... पुरा समाचार
थप १३९ सङ्क्रमित, ६२६ कोरोनामुक्त, कुल १८ हजार ७५२
काठमाडौं । नेपालमा कोरोनाभाइरसका १३९ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस १३९ नयाँ सङ्क्रमितको... पुरा समाचार
कोरोनाका १३० नयाँ सङ्क्रमितको पुष्टि, कुल १८ हजार ६१३
काठमाडौं । नेपालमा कोभिड–१९ का १३० नयाँ सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १३०... पुरा समाचार
कोरोनाका कारण स्थगित हाइकिङ पुनःसञ्चालन
कास्की । हाइकिङका माध्यमबाट पोखरा आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ पोखरेली युवाको सक्रियतामा गत वर्षदेखि... पुरा समाचार
तेजाब प्रहारबाट घाइते युवतीलाई मन्त्री ढकालले भन्नुभयो, “ उपचारमा सरकारले सहयोग गर्छ”
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ... पुरा समाचार
पहिरोका कारण अझै सञ्चालनमा आएन बेँसीशहर–चामे सडक
लमजुङ । अविरल वर्षाले पहिरो जाँदा गत आइतबारदेखि अवरुद्ध बनेको बेँसीशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको... पुरा समाचार
पहिरोमा परी बेपत्ताको शव फेला
बलेवा । शनिबार राति बाग्लुङ नपा–१ रामरेखाको निरहेघाट नजिकैको सुख्खा पहिरामा परी बेपत्ता भएका दुई जनामध्ये... पुरा समाचार
रञ्जन कोइरालाको मुद्दामा तीन न्यायाधीशको बेन्च तोकियो
काठमाडौँ । पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतका प्रधान न्यायाधीशसमेतको बेन्चबाट भएको फैसलामा महान्यायाधिवक्ताको... पुरा समाचार
उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै
काठमाडौं । मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ ।... पुरा समाचार














