देश
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा
काठमाण्डौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागेको आगो नियन्त्रणमा लिइएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल परिसरमा रहेको... पुरा समाचार
धुलिखेल अस्पताललाई शवपरीक्षण अनुमति
धुलिखेल । धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य... पुरा समाचार
अब अनलाइन बुकिङबाट पनि पानीजहाज चढ्न सकिने
काठमाण्डौ - नारायणी नदीमा सञ्चालन गर्न लागिएको सानो पानीजहाजमा यात्रा गर्न अनलाइन बुकिङ गर्न मिल्ने भएकाे... पुरा समाचार
ज्यानै जोखिममा राखेर सडक निर्माण
कर्णाली प्रदेशको समृद्धिसँंग जोडिएको कर्णाली करिडोरको हुम्ला खण्डमा नेपाली सेना र श्रमिकहरूले ज्यानै जोखिममा राखेर सडक... पुरा समाचार
प्रचण्डले भने– प्रदेशको सीमाङ्कन परिवर्तन हुन सक्छ
नुवाकोट । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्ने... पुरा समाचार
डेब्यु खेलमै कुशलले बनाए विश्व कीर्तिमान
काठमाडौं । युवा अलराउण्डर कुशल मल्लले एकदिवसीय (ओडीआई) क्रिकेटमा विश्व किर्तिमान बनाएका छन् । बायाँ हाते... पुरा समाचार
कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालन गर्छाै : मन्त्री भट्टराई
कञ्चनपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याइने बताएका... पुरा समाचार
बङ्गलादेशका सेना प्रमुख नेपालको भ्रमणमा
काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा मित्रराष्ट्र बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमद आज काठमाडौँ आइपुगेका... पुरा समाचार
मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिनेछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिने बताएका छन् । काठमाडौँमा आज आयोजित कान्तिपुर... पुरा समाचार
फिफा विश्वकपको स्टेडियममा काम गरेर रित्तो हात फर्किएकाले पाए तीन वर्षपछि तलब
कतारले विश्वकप फुटबल खेलको आयोजना गर्न बनाएको स्टेडियममा बिनातलब ६ महिना काम गरेर रित्तो हात फर्किएका... पुरा समाचार















