देश
पार्टी एकताको पक्षमा अपिल ,पार्टीले कसैलाई पक्षपात गर्दैन :अध्यक्ष ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै... पुरा समाचार
न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा... पुरा समाचार
काभ्रे जिल्लामा एकै रात ५ संक्रमितको मृत्यु , २ जनाले होम आइसोलेसनमै ज्यान गुमाए
काभ्रे । काभ्रेमा कोरोना संक्रमणका कारण होम आईसोलेसनमा रहेका दुई पुरुषको गए राति निधन भएको छ... पुरा समाचार
काभ्रे जिल्लामा निषेधाज्ञा एक साताका लागि थपिदै, बैंक तथा सहकारी आलोपालो संचालन हुने
काभ्रे । काभ्रे जिल्लामा कोभिड १९ का विरामीहरु बढ्दै गए पछि एक साता अघि आंशिक निषेधाज्ञा... पुरा समाचार
दोर्दीखोला अन्तिम चरणमा, ९७ प्रतिशत सम्पन्न, पाइप परीक्षण शुरू
लमजुङ । दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । हिमालयन पावर पार्टनर... पुरा समाचार
महासङ्घको अपरेशन कोभिड रिलिफ अभियान, हेल्लो डक्टर भोलिबाट
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा... पुरा समाचार
धुलिखेल नगरपालिकाले कोरोना संक्रमितलाई अत्यावश्यक पर्ने सामग्री निशुल्क वितरण गर्ने
धुलिखेल । धुलिखेल नगरपालिकाले करिव एक हजार जनालाई पुग्ने गरी कोरोना विरुद्धको सामग्रीहरु वितरण गर्ने भएको... पुरा समाचार
नगरबासीलाई धुलिखेल नगरपालिकाको नि:शुल्क एम्बुलेन्स सेवा
धुलिखेल । धुलिखेल नगरपालिकाले आफ्नो नगरबासीहरुलाई नि:शुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कारोना संक्रमित र अन्य... पुरा समाचार
काभ्रेका अस्पतालमा ‘आईसियु र भेन्टिलेटर’ अभाव
काभ्रे । काभ्रेमा रहेका दुईवटा अस्पतालमा कोरोना संक्तमित विरामीहरुका लागि आईसियु र भेन्टिलेटर अभाव भएको छ... पुरा समाचार
कोरोना अस्पताल सञ्चालनको तयारी
काठमाडौँ । वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन... पुरा समाचार















