११ असार २०८३, बुधवार

देश

आठ महिनामा दुईहजार आठसय सवारी दुर्घटना, ३५४ जनाको मृत्यु

आठ महिनामा दुईहजार आठसय सवारी दुर्घटना, ३५४ जनाको मृत्यु

बारा । प्रदेश २ का आठ जिल्लामा चालू आर्थिक वर्ष ०७७÷७८ को साउनदेखि फागुनसम्ममा दुईहजार ७८९... पुरा समाचार

मौसम खराबीले पाँच दिनदेखि हवाई उडान प्रभावित

मौसम खराबीले पाँच दिनदेखि हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ । खराब मौसमको... पुरा समाचार

थ्री नेशन्स कप जित्ने खेलाडीलाई  एन्फाले जनही १ लाख दिइ पुरस्कृत गर्ने

थ्री नेशन्स कप जित्ने खेलाडीलाई एन्फाले जनही १ लाख दिइ पुरस्कृत गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने भएको... पुरा समाचार

सरकार र थरुहट पक्षबीच वार्ता सम्पन्न,  बिहीवार फेरि वार्ता हुने

सरकार र थरुहट पक्षबीच वार्ता सम्पन्न, बिहीवार फेरि वार्ता हुने

काठमाडौं । सरकार र थरुहट थारुवान संयुक्त संघर्ष समितिका पदाधिकारीबीचको वार्ता सम्पन्न भएको छ । आजको... पुरा समाचार

काेराेनाकाे दोस्रो डोजको खोप वैशाखबाट ७  लगाइने

काेराेनाकाे दोस्रो डोजको खोप वैशाखबाट ७ लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि... पुरा समाचार

नेता नेपाल र रावल एमालेबाट छ महिनाका लागि निलम्बनमा,

नेता नेपाल र रावल एमालेबाट छ महिनाका लागि निलम्बनमा,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपाल तथा नेता भीमबहादुर रावललाई ६... पुरा समाचार

चीनले उपलब्ध गराएको कोभिड विरुद्धको खोप हस्तान्तरण

चीनले उपलब्ध गराएको कोभिड विरुद्धको खोप हस्तान्तरण

काठमाडौं । चीनले नेपाल सरकारलाई उपलब्ध गराएको कोभिड १९ विरुद्धको खोप भेरोसेल नेपाललाई हस्तान्तरण गरेको छ... पुरा समाचार

मध्यपहाडी लोकमार्गको विस्तार तीव्र

मध्यपहाडी लोकमार्गको विस्तार तीव्र

पर्वत । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ... पुरा समाचार

खोरमा हुर्किँदै गरेकी पुष्पा १५ महिना पुगी

खोरमा हुर्किँदै गरेकी पुष्पा १५ महिना पुगी

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको ‘पुष्पा’ मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन्... पुरा समाचार

पाँचखालमा ‘जियोफिजिकल सर्भे’सकियो , पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

पाँचखालमा ‘जियोफिजिकल सर्भे’सकियो , पुरातात्विक सम्पदाको प्रचुर सम्भावना

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्भे’ ९भू–भौतिकी सर्वेक्षण० को काम सकेको छ... पुरा समाचार