८ असार २०८३, आइतवार

देश

धुलिखेलमा आयुर्वेदिक अस्पताल निर्माण हुने

धुलिखेलमा आयुर्वेदिक अस्पताल निर्माण हुने

धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ६ चोच्छेटोलमा २ करोड ४२ लाखको लागतमा भारत सरकारको सहयोगमा... पुरा समाचार

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न जिल्ला समन्वय समिति, नगरपालिका  र गाउँपालिका संघको माग

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका संघको माग

काडमाडौं । स्थानीय सरकारका प्रतिनिधमूलक संस्थाहरू (गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय... पुरा समाचार

धुलिखेल नगरपालिकाद्वारा काभ्रे जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय

धुलिखेल नगरपालिकाद्वारा काभ्रे जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने निर्णय

धुलिखेल । धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यापालिका बैठकले जिल्लाका सबै संचारकर्मीहरुको स्वास्थ्य बीमा गर्ने निर्णय... पुरा समाचार

नेकपा एमाले काभ्रे अध्यक्षमा अशोक  ब्याञ्जु श्रेष्ठ सर्वसम्मत निर्वाचित

नेकपा एमाले काभ्रे अध्यक्षमा अशोक ब्याञ्जु श्रेष्ठ सर्वसम्मत निर्वाचित

काभ्रे । नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्याञ्जु श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । नेकपा एमाले... पुरा समाचार

राप्रपाको सिंगो जिल्ला सहित विभिन्न पार्टीका १२ सय जना एमालेमा प्रवेश

राप्रपाको सिंगो जिल्ला सहित विभिन्न पार्टीका १२ सय जना एमालेमा प्रवेश

काभ्रे । राप्रपा जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा र गङ्गामाया लामा, सचिव धनजित लामा... पुरा समाचार

एमाले काभ्रे जिल्ला अधिवेशन, सभामुखलाई पाप लाग्छ’ : अध्यक्ष ओली

एमाले काभ्रे जिल्ला अधिवेशन, सभामुखलाई पाप लाग्छ’ : अध्यक्ष ओली

काभ्रे । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड र सभामुख... पुरा समाचार

काभ्रे जिल्लाको विकासमा एमालेले गरेको योगदान बारे प्रतिवेदन तयार पारिदै

काभ्रे जिल्लाको विकासमा एमालेले गरेको योगदान बारे प्रतिवेदन तयार पारिदै

काभ्रे । काभ्रेमा सयौ विकासका योजना संचालनमा छन् । काभ्रे जिल्ला एकीकृत विकासले गति लिदैछ ।... पुरा समाचार

नेकपा एमाले काभ्रे जिल्ला अधिवेशनको  तयारी पुरा

नेकपा एमाले काभ्रे जिल्ला अधिवेशनको तयारी पुरा

काभ्रे । नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । नेकपा एमाले... पुरा समाचार

नेकपा एमाले काभ्रे जिल्ला अधिवेशनमा धुलिखेलका होटलले २५ प्रतिशत छुट दिने

नेकपा एमाले काभ्रे जिल्ला अधिवेशनमा धुलिखेलका होटलले २५ प्रतिशत छुट दिने

काभ्रे । नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिवेशनमा आउने प्रतिनिधि तथा अतिथिहरुलाई क्षेत्रीय होटल संघ... पुरा समाचार

अनेरास्ववियु द्वारा काठमाडौं विश्वविद्यालय रजिष्ट्रारको कार्यालय अनिश्चित कालीन  बन्द

अनेरास्ववियु द्वारा काठमाडौं विश्वविद्यालय रजिष्ट्रारको कार्यालय अनिश्चित कालीन बन्द

काभ्रेपलाञ्चोक । काठमाडौं विश्वविद्यालय रजिष्ट्रारको कार्यालय र विद्यार्थी कल्याण निर्देशनालयको कार्यालय अनिश्चित कालीन समयका लागि बन्द... पुरा समाचार