देश
तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि कम्पनी छनोट
काठमाडौँ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एजेभिएन लिमिटेड छनोट... पुरा समाचार
वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा
काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ... पुरा समाचार
अन्ततस: कक्षा ११ र १२ मा गणित पनि अनिवार्य गर्ने निर्णय
प्रकाश सिलवाल, काठमाडौँ । कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित... पुरा समाचार
एकै गला सय देशको राष्ट्रगान, विश्वयात्राको अभियान
रामबहादुर थापा बागलुङ । कोभिड–१९ का कारण विश्वयात्रा एक्कासि रोकिए पनि सङ्गीत अभ्यास र साधनालाई विश्राम... पुरा समाचार
धुलिखेल ११ कल्क्षेमा एक घर एक धारा, धुलिखेलमा चालु वर्षमा ६ हजार ३४० घरधुरीमा जडान हुँदै
धुलिखेल । चालु आर्थिक वर्ष भित्र धुलिखेल नगरपालिकाका सबै वडाहरुमा एक घर एक घारा पु¥याउने अभियान... पुरा समाचार
विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : वामदेव गाैतम
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले अझै पार्टी औपचारिकरुपमा फुटि नसकेकाले आफ्नो... पुरा समाचार
काभ्रेमा शुरु भयो कोरोनाविरुद्धको खोप, स्वास्थ्यकर्मी उत्साहित
काभ्रे । कोभिड विरुद्धको खोप शुरु भएको छ । देशभर एकै साथ नेपालमा शुरु भएको खोप... पुरा समाचार
तीन दशककै अन्तरालमा तीन किसिमका उत्पादन
गण्डकी । तीन दशकअघि पोखरा महानगरपालिका–३३ बाघमारामा मास र पिँडालुको राम्रो खेती हुन्थ्यो । यहाँको मास... पुरा समाचार
तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध हुन्छ : प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड १९ विरुद्धको खोप उपलब्ध गराइसक्ने... पुरा समाचार
प्यारातालमा भारतीय दाबी – विवाद सुल्झाउन आग्रह
महेन्द्रनगर । कञ्चनपुरको पुर्नवास नगरपालिकामा पर्ने प्याराताललाई भारती पक्षले लामो समयदेखि विवाद सिर्जना गर्दै आएको भए... पुरा समाचार















