९ असार २०८३, सोमवार

राजनिति

नेकपा काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र सचीवमा नारायण पाण्डेलाई सर्वसम्मत निर्णय

नेकपा काभ्रेको अध्यक्षमा अशोक ब्यान्जु र सचीवमा नारायण पाण्डेलाई सर्वसम्मत निर्णय

काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काभ्रेको दोश्रो बैठक आज बनेपामा सम्पन्न भएको छ । आजको... पुरा समाचार

केपी ओलीको समर्थनमा युवा संघ नेपाल धुलिखेलको मोटरसाईकल र्‍याली

केपी ओलीको समर्थनमा युवा संघ नेपाल धुलिखेलको मोटरसाईकल र्‍याली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा युवा संघ नेपाल धुलिखेल नगर कमिटीको आयोजनामा बृहत मोटरसाईकल... पुरा समाचार

नेकपा विवाद निर्वाचन आयोगको इजलासमा, अध्यक्ष ओलीलाई पत्र पठाइँदै

नेकपा विवाद निर्वाचन आयोगको इजलासमा, अध्यक्ष ओलीलाई पत्र पठाइँदै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अब औपचारिक रूपमै निर्वाचन आयोगमा शुक्रबार दर्ता भएको... पुरा समाचार

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषदको विस्तार तथा हेरफेर

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषदको विस्तार तथा हेरफेर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गर्नुभएको छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर... पुरा समाचार

साविक युवा संघ नेपाल ब्युताउने तयारीमा युवा संघ धुलिखेल नगर कमिटी

साविक युवा संघ नेपाल ब्युताउने तयारीमा युवा संघ धुलिखेल नगर कमिटी

धुलिखेल । साविक युवा संघ धुलिखेलले नगरपालिको सबै वडाहरुमा साविकका एमालेको युवा संघ नेपाल ब्यूत्याइने भएको... पुरा समाचार

काभ्रेबाट थपिए नेकपामा दर्जन केन्द्रिय सदस्य

काभ्रेबाट थपिए नेकपामा दर्जन केन्द्रिय सदस्य

काभ्रे । पार्टी एकीकरण पछि पार्टीका कमिटीहरुले पूर्णतः नपाउँदै अन्ततः नेकपा फुटेको छ । फुटको औपचारिक... पुरा समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाइ संवैधानिक इजलासबाट गर्ने भएको छ... पुरा समाचार

प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको हो भन्नु गलत, देशलाई जोगाउनुभएको छ: बिजुक्छे

प्रधानमन्त्रीले ‘कु’ गर्नुभएको हो भन्नु गलत, देशलाई जोगाउनुभएको छ: बिजुक्छे

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरेर... पुरा समाचार

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक जारी

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक जारी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल... पुरा समाचार

काभ्रेमा ओली पक्षका युवाले गरे  पार्टी कार्यालय कब्जा

काभ्रेमा ओली पक्षका युवाले गरे पार्टी कार्यालय कब्जा

काभ्रे । केन्द्रमा पार्टी फुटको अन्तिम तयारी भइरहेका बेला काभ्रेमा केपी ओली पक्षका युवाले पार्टी कार्यालय... पुरा समाचार