नेपालमा थप १९जनामा कोरोना पुष्टि, कुल संख्या ६०३ पुग्यो
काठमाडौं । कोरोना परीक्षणमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
त्यसैगरी, थप सातजना निकाे भएका छन् । याेसँगै काेभिड–१९ बाट निकाे भएकाे संख्या ९४ पुगेकाे छ । आइसाेलेसनमा ५१३ जना बसेकाे कुरा उहाँले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: ११ जेठ २०७७, आइतवार १६:३४ बजे











