२१ वैशाख २०८३, आइतवार

नेपालमा थप १३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १८११ पुग्यो

काठमाडौँ । पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या एक हजार ८११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १९ जेठ २०७७, सोमवार २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु