२२ वैशाख २०८३, सोमवार

काभ्रेका थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भुम्लु गाउँपालिको वडा नम्बर ६ का ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमित २८,३५,३६ र ५२ उमेरका छन् । याे संगै जिल्लामा काेराेना संक्रमितकाे संख्या ८० पुगेकाे छ । एक जनकाे मृत्यु भएकाे छ ।

प्रकाशित मिति: १ भदौ २०७७, सोमवार २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु