१७ वैशाख २०८३, बुधवार

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता

काठमाडाैं । सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिने भएकाे छ । बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले साे निर्णय गरेकाे हो । साथै त्यहाँका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

प्रकाशित मिति: १० जेठ २०७८, सोमवार २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु