२७ वैशाख २०८२, शुक्रवार

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टरस्केलको भूकम्पको धक्का

काठमाडौ । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टरस्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसहित त्यसआसपासका जिल्ला र उपत्यकामा पनि महसुश भएको थियो ।

प्रकाशित मिति: ११ मंसिर २०७६, बुधवार २२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु