धुलिखेल २ को उप निर्वाचनमा ८०. ०२१ % प्रतिशत मतदान

धुलिखेल ।काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर. २ मा भएको उप चुनावको मतदानमा कूल मतदता १८७७ मा कूल मत खसेको १५०२ मा ८०.०२१% प्रतिशत मत खसेको छ जसमा महिला ७५८ र पुरुष ७४४ रहेको छ । काभ्रेको धुलिखेलमा भएको उक्त उप चुनाव शान्त वातावरणमा सम्मपन्न भएको छ ।
प्रकाशित मिति: १४ मंसिर २०७६, शनिवार १७:५८ बजे