२ माघ २०८१, बुधवार

पोखरामा कुनै कोरोना संक्रमित फेला परेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा सातौं व्यक्तिमा कोरोना कोभिड १९ संक्रमण फेला परेको समाचार पुष्टि भएन ।

पोखरामा एक जना विरामीमा कोरोना पोजेटिभ फेला परेको भन्ने कुरा केही सञ्चार माध्यमबाट आएको भए पनि त्यो सत्य नभएको स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताइयो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा.विकास देवकोटाले भन्नुभयो, पोखरामा अहिलेसम्म कोरोना पोजेटिभ फेला परेको छैन ।

प्रकाशित मिति: २१ चैत २०७६, शुक्रवार १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु