३० माघ २०८१, बुधवार

समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता

काठमाडौं । समाजवादी पार्टी र जनता पार्टीबीच गए राती पार्टी एकता भएको छ । एकता पछिको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहने निर्णय भएको छ ।

सहमति अनुसार चुनाव चिन्ह भने राजपाले प्रयोग गर्दै आएको छाता नै कायम गर्ने सहमति भएको छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रङ्ग बीचमा तारा राख्ने सहमति भएको छ ।

प्रकाशित मिति: ११ वैशाख २०७७, बिहीवार ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु