नेकपा सचिवलय बैठक बालुवाटारमा सुरु
काठमाडौं । सत्तारुड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएको हो ।
प्रकाशित मिति: १७ वैशाख २०७७, बुधवार १८:२५ बजे