१२ वैशाख २०८३, शुक्रवार

थप १० जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौं । नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिनेहरुमा ९ जना नेपालगञ्‍ज र एक जना वीरगन्ज गरी १० जना कोरोना संक्रमित थपिएका हुन् ।
हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् । नेपालगन्जमा कोरोना संक्रमण देखिएका ९ जना ७ देखि ५८ वर्ष उमेरसमूहका छन् ।

प्रकाशित मिति: २१ वैशाख २०७७, आइतवार १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु