९ जेठ २०८२, बुधवार

नेपालमा थप सात जनामा कोरोना संक्रमण, कुल २५०

काठमाडौं । पछिल्लो परीक्षणमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २५० पुगेको छ ।
सर्लाही, धनुषा र महोत्तरीमा थप पाँचजना कोरोना संक्रमित फेला परेका छन् । साथै काठमाडौमा एक र कपिल्बस्तुमा एक गरी दुईमा कोरोना पुष्टि भएका थियो ।

प्रकाशित मिति: १ जेठ २०७७, बिहीवार ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु