२५ असोज २०८१, शुक्रवार

थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि, कुल संक्रमित संख्या ७७२ पुग्यो

काठमाडौं । नेपालमा थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अनुसार कुल संक्रमित संख्या ७७२ पुगेको छ ।

सो कुराको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनु भएको हो ।

११ देखि १६ दिनमा भर्ना भएका ४३ जना नारायणी अस्पतालबाट डिस्चार्ज भएका छन्र । यो संख्यासँगै नेपालमा १५५ निको भएका छन् ।

प्रकाशित मिति: १३ जेठ २०७७, मंगलवार १६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु