३० माघ २०८१, बुधवार

काठमाडौँ मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका चारजना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २४ देखि ३२ वर्षसम्मका तीनजना महिला र २८ वर्षका एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी पत्रकार सम्मेलनमा दिनुभयाे ।

प्रकाशित मिति: २० जेठ २०७७, मंगलवार १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु