२५ असोज २०८१, शुक्रवार

मन्त्रिपरिषद्को बैठक , लकडाउनको मोडालिटीबारे टुङ्गो लगाउने

काठमाण्डौ । मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले लकडाउनको मोडालिटीबारे टुङ्गो लगाउने अनुमान छ । सरकारले पटक-पटक लकडाउनको मोडालिटी सार्वजनिक गर्ने भनेपनि आजसम्म निर्णय नगर्दा आलोचना भइरहेको छ ।

तर आजको बैठकले केही निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी गराउनुभएको छ । उहाँले जनजीवन सहज बनाउने बारेमा निर्णय गर्ने पनि बताउनुभएको छ ।

प्रकाशित मिति: २८ जेठ २०७७, बुधवार १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु