२० असोज २०८१, आइतवार

राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लियाे –प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमायो र गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताउनुभएकाे छ ।

प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान (दोश्रो संशोधन) विधयेक, २०७७ सर्वसम्मतिले पारित गरियोस् भन्ने प्रस्तावपछि उहाँले आफ्नो धारणा राख्नुभएको हो ।

उहाँले राष्ट्रिय महत्व र दुरगामी महत्वको विषयमा राष्ट्रिय एकतालाई विकास गरेर आएको बताउनुहुँदै शान्ति प्रक्रिया, संविधान निर्माण , प्राकृतिक विपदको विषय र उत्पन्न समस्यामा पनि राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य गरेर अघि बढेको बताउनुभयो । गोरखापत्र अनलाइनबाट

प्रकाशित मिति: ३१ जेठ २०७७, शनिवार १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु