१२ माघ २०८१, शनिवार

नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक दिउँसो ३.०० बजेका लागि सारिएको छ ।
बैठक सरेकाेबारे जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको हो ।

प्रकाशित मिति: २ साउन २०७७, शुक्रवार १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु