६ असार २०८२, बिहीवार

काभ्रेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ७६

काभ्रे । काभ्रेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी ४ जना कर्मचारी रहेका छन् । संक्रमित मध्ये २०, २६ र ३० बर्षीय महिला र एक जना पुरुष रहेका छन् ।

साथै आज बनेपा नगरपालिका वडा नम्बर १३ साँगाका ३५ बर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । यो संख्या जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ ।

प्रकाशित मिति: ३२ साउन २०७७, आइतवार २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु