२३ वैशाख २०८३, मंगलवार

काभ्रे जिल्लामा थप १३ मा कोरोना संक्रमण पुष्टि

काभ्रे । काभ्रे जिल्लामा आज थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । धुलिखेलमा आज निधन भएका ९८ बर्सिय बृदका परिवारमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त परिवारमा ९ जना संक्रमण पुष्टि भएको छ । साथै धुलिखेल अस्पतालका थप ६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा सङक्रमितको सङ्ख्या ९३ जना पुगेको छ । जसमा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति: २ भदौ २०७७, मंगलवार १२:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु