११ वैशाख २०८३, बिहीवार

काठमाडाैँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण देखिएको छ । उहाँलाई कोरोना सङ्क्रमण देखा परेको काठमाडाैँ महानगरपालिकाका प्रेस विज्ञ माेहन बास्ताेलाले बताउनुभयाे ।

दुई दिनअघि स्वाब दिएका उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ ।

प्रकाशित मिति: १५ भदौ २०७७, सोमवार २१:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु