७ माघ २०८१, सोमवार

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम र धर्मपत्नीलाई कोरोना संक्रमण

काठमाडौं । अमेरिकी राट्रपति डोनाल्ड ट्र्म र उहाँकी धर्मपत्नी मिलानिया ट्रम्पलाई कोरोना संक्रमण भएको छ । अमेरिकी राष्ट्रपतिले टुइटर मार्फत आफूमा कोरोना पोजेटिभ पाइएको र आफू क्वारेन्टाइनमा रहने बताउनु भएको सिएएनले जनाएको छ ।
यसअघि, ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेका थिए । चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएका होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए ।

प्रकाशित मिति: १६ असोज २०७७, शुक्रवार ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु