२३ मंसिर २०८१, आइतवार

राष्ट्रपतिसमक्ष चार आयोगका प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार संवैधानिक आयोगका प्रतिवेदन पेश भएको छ । नेपालको संविधान धारा २९४ अनुसार प्रतिवेदन पेश गर्ने आयोगमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त, राष्ट्रिय समावेशी, मधेशी र थारु आयोग रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ३० असोज २०७७, शुक्रवार १९:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु