६ चैत २०८१, बुधवार

देशभर कक्षा १२ को परीक्षा शुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लिन लागेको कक्षा १२ काे परीक्षा आजबाट देशभर शुरु भएको छ ।
आजको परीक्षामा देशभरका चार हजार १०५ विद्यालयका चार लाख ३३ हजार परीक्षार्थी सहभागी हुने छन् । कुल परीक्षार्थी मध्ये १४ हजार परीक्षार्थीले हाल आफू बसोबास गरीरहेको स्थान नजिक पर्ने गरी परीक्षा केन्द्र परीवर्तन गरेका छन् भने बाँकीले निर्धारीत परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी भएका छन् ।
सबै परीक्षा केन्द्रहरुमा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षाहरु सञ्चालन भई रहेको छ ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलवार ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु