२० वैशाख २०८३, शनिवार

धुलिखेलमा आँखा शिविर कार्यक्रम सञ्चालन

धुलिखेल । आकाश भैरव क्लबको व्यवस्थापनमा धुलिखेल नगरपालिका, धुलिखेल नगरपालिका वडा नं ६ र ७ , रेयुकाई एईको मासुनागा आँखा अस्पतालको सहकार्यमा धुलिखेल नगरपालिका वडा नम्बर ६ को पूर्ण सञ्जीवनी स्कुलमा सप्ताह व्यापि आँखा शिबिर कार्यक्रम आज बाट सुरु भयो ।
उक्त आँखा शिविर कार्यक्रममा आउनु भएका विरामीको निशुल्क चेकजांच का साथै मोती बिन्दुको उपचारमा ४० प्रतिशत छुटका साथै रेयुकाई एईको मासुनागाको आँखा अस्पताल जाने आउने यातायातको गरिने जानकारी आयोजकले दिएको छ । उक्त आँखा शिविर कार्यक्रम आगामी पुष ५ गते सम्म सन्चालन हुने छ ।

प्रकाशित मिति: २९ मंसिर २०७७, सोमवार २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु