६ चैत २०८१, बुधवार

काभ्रेमा आइतबार बेलुकादेखि निषेधाज्ञा

काठमाडौं‌ । काभ्रेमा आइतबार बेलुकादेखि निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आइतबारबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै आइतबार राति १२ बजेबाट लागू हुने गरी २६ गतेसम्म निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रजिअ पोखरेलले अत्यावश्येक कामबाहेक निषेधाज्ञा तोड्नेलाई कानुन बमोजिम कारबाही हुने समेत जानकारी दिए ।

प्रकाशित मिति: १८ वैशाख २०७८, शनिवार १९:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु