मुख्य खबर
सार्वजनिक यातायात सञ्चालन निर्देशिकाको तयारी हुँदै
काठमाडौं । यातायात व्यवस्था विभागले कोरोनाको बन्दाबन्दीमा सार्वजनिक सवारी सञ्चालनको तयारी थालेको छ । बन्दाबन्दी बिस्तारै... पुरा समाचार
भरतपुर अस्पतालमा एक जना कोरोना सङ्क्रमितको मृत्यु
नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु... पुरा समाचार
धुलिखेलका किसानलाई ट्याक्टर र घाँस काट्ने मिसिन वितरण
धुलिखेल । कोरोना भाईरसका कारण मुलुकको अर्थतन्त्रलाई संकट निम्त्याएको अवस्थामा स्थानीय सरकारहरुले जनताहरुलाई आत्मनिर्भर, रोजगार र... पुरा समाचार
धुलिखेलको श्रीखण्डपुरमा बालमैत्री पार्क शिलान्यास
धुलिखेल । धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा बालमैत्री पार्क शिलान्यास भएको छ । धुलिखेल नगरपालिकाको... पुरा समाचार
तेस्रो मुलुकबाट फर्कँदै काभ्रेली
काभ्रेपलाञ्चोक । तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोकका नागरिक फर्कन थालेका छन् । पहिलो चरणमा गत शुक्रबार युएईबाट एक... पुरा समाचार
नेपालमा थप ३१४ कोरोना सङ्क्रमित, कुल सङ्ख्या ३७६२ पुग्याे
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट थप ३१४ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या तीन... पुरा समाचार
सङ्क्रमित चालकको सम्पर्कमा रहेका बर्दियाका प्रजिअसहित १९ को रिपोर्ट नेगेटिभ
राजापुर । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पिसिआर आर रिपोर्ट नेगेटिभ आएको... पुरा समाचार
रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा
काठमाडौँ । भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महìवको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ... पुरा समाचार
कोरोनाका कारण स्याङजामा एक जनाकाे मृत्यु , ज्यान गुमाउनेको संख्या १४ पुग्यो
स्याङजा । कोरोना सङ्क्रमणका कारण थप एक जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि... पुरा समाचार
काेराेना भाइरसबाट एकै दिन एकसयले जिते, कुल डिस्चार्ज ४६७ पुग्याे
काठमाडौँ । नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै... पुरा समाचार















