मुख्य खबर
धुलिखेलमा नेपाली सेनाले ग¥यो कोरोना आंशकित ब्यक्तिलाई ‘उद्धार र उपचार’मा तयारीको नमुना प्रर्दशनी
मोतीराम तिमल्सिना काभ्रे नेपाली सेना विष्णु दल गण धुलिखेलले कोरोना संक्रमणका आशंका भएका ब्यक्तिहरुको उद्धार र... पुरा समाचार
तीन जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १२ पुग्यो
काठमाडौं । पर्साको बिरगञ्ज महानगरपालिका–२ छपकैया स्थित मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनाको कोरोना परिक्षण गर्दा... पुरा समाचार
१३ स्थानबाट कोरोना परीक्षण थालियो: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
काठमाण्डौ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण देशका विभिन्न १३ स्थानबाट गर्न थालेको छ ।... पुरा समाचार
बागलुङका ५०३ शङ्कास्पद व्यक्तिमा देखिएन कोरोना
बागलुङ । जिल्लाका ५०३ शङ्कास्पद व्यक्तिमा कोभिड–१९ को दु्रत जाँच (¥यापिड डाइग्नोस्टिक टेस्ट) गर्दा रिपोर्ट नेगेटिभ... पुरा समाचार
कोरोना भाइरस: कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ‘उत्साहजनक’
काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणपछि हुने कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले 'उत्साहजनक' नतिजा देखाएको... पुरा समाचार
राजधानीका सडक रङरोगनले चिटिक्क
काठमाडौँ, चैत ३० गते । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) गरिएपछि जनजीवनमा असजिलो भए पनि... पुरा समाचार
खाडीका मुलुकमा कोरोना भाइरस संक्रमणको जोखिम मोलेर काम गर्न बाध्य छन् नेपाली श्रमिक
काठमाण्डौ । कोरोना सङ्क्रमण बढ्दै गएपछि यूएईको दुबई सहर लकडाउनमा छ । तर त्यहाँ कार्यरत नेपालका... पुरा समाचार
कोरोना परीक्षणकाे दायरा बढ्याे, २४ घण्टामा ८९७ नमुना जाँच, संक्रमण शुन्य
काठमाण्डौ । सरकारले सात दिन यता कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित नयाँ बिरामी नभेटिएको जनाएको छ... पुरा समाचार
प्रधानमन्त्रीकाे मुख्यमन्त्रीहरुसँग भिडियाे कन्फ्रेन्स : ‘भारतमा महामारी फैलिदैछ, लक डाउन छिट्टै अन्त्य हुँदैन ‘
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे... पुरा समाचार
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्– ऊर्जामन्त्री पुन
काठमाडौँ । कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने... पुरा समाचार















