मुख्य खबर
धुलिखेल नगरमा २ हजार बर्ष देखि सन्चालन हुन्दै आएको बिस्केट जात्रा स्थगित
धुलिखेल । धुलिखेल नगरमा २ हजार बर्ष देखि सन्चालन हुन्दै आएको एतिहासिक र धार्मिक बिस्केट जात्रा... पुरा समाचार
टेकु अस्पलातल भन्छ– ‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित... पुरा समाचार
कास्कीमा शुरु भयो कोरोना ‘-यापिड परीक्षण’
कास्की । जिल्लामा कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि ¥यापिड डाइगोनिष्टक टेष्ट (आरडिटी) शुरु भएको छ... पुरा समाचार
हतारमा लकडाउन हटाउँदा थप घातक हुनसक्ने: विश्व स्वास्थ्य संगठन
एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउनलाई यदि हतार गरेर हटाइयो... पुरा समाचार
इटलीमा मे महिनासम्म बढाइयो लकडाउन
एजेन्सी । इटलीका प्रधानमन्त्री जुजेप्पे कन्टेले देशको लकडाउनलाई तीन महिनासम्म बढाएको घोषणा गरेका छन् । यसअघि... पुरा समाचार
काठमाडौंका बढी मूल्यमा मासु बिक्री गर्ने तीन पसललाई कारवाही
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार बजार अनुगमनका क्रममा तीन पसललाई कारवाही गरेको... पुरा समाचार
एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने पक्राउ
चितवनमा एम्बुलेन्स प्रयोग गरी लागुऔषध ओसारपसार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–२ जुनहल नजिकै... पुरा समाचार
पुर्व मन्त्री बास्कोटाले उपलब्ध गराए काभ्रेका १३ वटा स्थानिय तहलाई पिपिई
काभ्रे । निवर्तमान सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं काभ्रेका प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले जिल्लाका... पुरा समाचार
‘स्वास्थ्यकर्मीहरुको तलब कट्टा गर्ने निर्णय भएको छैन’:स्वास्थ्य मन्त्रालय
काठमाडौँ । कोरोना संक्रमणविरुद्ध खटिएका स्वास्थ्यकर्मीको तलब कटाएर कोषमा जम्मा गरिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला... पुरा समाचार
कोभिड १९ : २४ घण्टामा ६३० नमुना परीक्षण, संक्रमण शुन्य
काठमाडौं, । २४ घण्टामा कोभिड १९ संक्रमणको आशंका गरिएकाहरूको कुल ६३० वटा नमुना परीक्षण गर्दा एउटामा... पुरा समाचार















