मुख्य खबर
आर्थिक समृद्दि सगैँ गाँस,बाँस र कपासको अभाव कुनै नगर बासीमा नहुने
धुलिखेल । धुलिखेल नगरमा आर्थिक समृद्दि सगैँ गाँस,बाँस र कपासको अभाव कुनै नगर बासीमा अब नहुने... पुरा समाचार
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
नारायण ढुङ्गाना/राज शाही बङ्गलादेश । समयमै मानसिक रोगको उपचार भएमा सार्थक जीवन विताउनसक्ने मनोविद्हरुको जनाएका छन्... पुरा समाचार
विद्यालय जान बाटोमा नै बित्छ ४ घण्टा
म्याग्दी । सरकारले सुलभ र सहज शिक्षाको पहुँच गाउँगाउँमा पु¥याउने नीति लिएको भए पनि हिमाली जिल्ला... पुरा समाचार
घुससहित इञ्जिनीयर पक्राउ
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकामा कार्यरत इञ्जिनीयर दिलीपकुमार... पुरा समाचार
राजपासँगको सहकार्य विश्वासिलो र सुदृढ बन्नु पर्दछ : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको सहकार्य राम्रो सुरुवात... पुरा समाचार
धुलिखेल नगरमा तीन वर्षमा ३६ कि.मि सडक निर्माण
धुलिखेल । धुलिखेल नगरपालिकामा जनप्रतिनिधिको निर्वाचित भएर आएको तीन वर्षमा ३६ कि.मि सडक सडक निर्माण भइसकेको... पुरा समाचार
उपराष्ट्रपति पुन क्रुजमा सरर
चितवन । नारायणी नदीमा सञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानीजहाज)मा आज उपराष्ट्रपति नन्दकिशोर पुनले परीक्षण शयर... पुरा समाचार
नमुना युवा संसद अब हरेक वडामा
काठमाडौं ।सबै स्थानीय तहको वडा स्तरमा युवा क्लब तथा परिषद गठन गरि युवालाई स्वंयमसेवाको रुपमा प्रशिक्षित... पुरा समाचार
सगरमाथा संवादबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमलाई ‘ब्रिफिङ’
काठमाडौं । राष्ट्रिय, क्षेत्रीय,अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसाययिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने... पुरा समाचार
पोखरामा नारायणकाजीको विजयसभा : सम्बोधन गर्दै के–के भने ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी... पुरा समाचार















