मुख्य खबर
म्यानमारको मन्त्रिमण्डलका प्रतिनिधिहरु धुलिखेलमा ।
धुलिखेल । म्यानमारबाट आउनु भएका यु थान नाईङ, याेजना तथा आर्थिक विकास मन्त्रालय र उ विन... पुरा समाचार
भान्सामा ग्यासभन्दा बिजुली सस्तोः इन्डक्सनमा पकाउँदा तीन मिनेट छिटो पाक्ने
काठमाडौं । ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने अनुसन्धानकर्ताले देखाएका... पुरा समाचार
विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ
सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा विस्फोटक पदार्थसहित आज नेत्रविक्रम चन्द (विप्लव)समूहका एक कार्यकर्ता पक्राउ परेका छन्... पुरा समाचार
चितवनमा अटो दुर्घटना : ५ जनाको मृत्यु, ६ घाइते
काठमाडौं । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा... पुरा समाचार
नुवाकोटका सबै स्थानीय तह पहिराको जोखिममा
नुवाकोट । नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ... पुरा समाचार
शान्तिनगर गाउँपालिका –४ वडा सदस्यको मृत्यु
दाङ । दाङका एक वडा सदस्यको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका वडा नं ४ का... पुरा समाचार
शिक्षक अभावमा लाखौँ मूल्यका कम्प्युटर प्रयोगविहिन
महोत्तरीको भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका लाखौँ मूल्यका कम्प्युटर प्रयोग हुन सकेको छैन... पुरा समाचार
नेपाली भूमि अतिक्रमणको मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्छ: बिजुक्छे
भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले चुनावमा मतदातालाई झुटो आश्वासन बाँड्नु र पैसाको... पुरा समाचार
यो सरकार देशभक्तहरुको हो : मन्त्री बाँस्कोटा
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरुको भएको बताएका छन् । उनले... पुरा समाचार
सागको छैटौँ दिन : नेपालको ४१ स्वर्ण , भारत ८१ स्वर्ण सहित पहिलो (तालिकासहित)
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को छैटौँ दिनसम्म १ सय ६९ वटा स्वर्ण पदकको... पुरा समाचार









