सुचना प्रविधि
सरकारी सेवालाई प्रभावकारी बनाउन ‘नागरिक एप’– मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘नागरिक एप’ सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार... पुरा समाचार
नेपाल टेलिकमको आइपी टिभी शुक्रबारदेखि
काठमाडौँ, पुस १५ गते । नेपाल टेलिकमले शुक्रबारदेखि आइपी टिभी सञ्चालनमा ल्याउने भएको छ । दुई... पुरा समाचार
२ मंसिरमा सार्वजनिक बिदा, तिहार बिदा थपियो
काठमाडौं । किजा पूजाको अवसरमा मंसिर २ गते (मंगलबार) सार्वजनिक विदा हुने भएको छ ।गृहमन्त्रालयले आज... पुरा समाचार
रोशी गापाका इन्जिनियरसहित ३ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । काभ्रेको रोशी गाउँपालिकाका इन्जिनियरसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै विशेष... पुरा समाचार
युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान
काठमाडौं । युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार... पुरा समाचार
केबल सञ्चालकद्वारा नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय
काठमाडौँ । नेपालको राष्ट्रियता र स्वाभिमान बिरूद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको... पुरा समाचार
दैनिक बढ्दैछ पिसिआर परीक्षण
काठमाडौं । सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक... पुरा समाचार
फेसबुकद्वारा फोटो र भिडियो सङ्ग्रहसम्वन्धी नयाँ सुविधा थप
वासिङ्टन डिसी । विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ... पुरा समाचार
शङ्कास्पद मृतक सुत्केरीको गाउँमा प्रहरीले सुरक्षालाई कडाइ गर्यो
सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको उपचारको क्रममा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर धुलिखेल... पुरा समाचार
चीनमा विश्वमै पहिलो पटक तीनवटा खाेपकाे दोस्रो चरणको परीक्षण
काठमाडौं । चीनले तीन प्रकारको खोपको प्रयोगशाला परीक्षणका लागि अनुमित दिएको छ । चिनियाँ विज्ञान तथा... पुरा समाचार














